कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

८ कात्तिक, काठमाडौं । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी विधिपूर्वक पूजाअर्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपतिले नवदुर्गा भवानीको …