नेकपाका कमिटीलाई निर्देशन: सामाजिक सञ्जालमा आधिकारिक पेज र ग्रुप बनाउनु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका सबै पार्टी कमिटीलाई सामाजिक सञ्जालमा आधिकारिक पेज वा ग्रुप सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि नै पेज वा ग्रुप बनाइसकेका कमिटीले त्यसको विवरण पार्टी केन्द्रलाई बुझाउनुपर्नेछ भने नबनाएकाले तत्काल निर्माण गरी जानकारी गराउनुपर्नेछ। पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) को सातौँ बुँदामा सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी व्यवस्था […]