पोर्चुगलको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

पोर्चुगल फुटबल महासंघ (एफपिएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको लागि निलम्बन र २५५ युरो (करिब २१५ पाउन्ड) जरिवाना गरेको छ।