बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डोर्‍याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।  आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको चौतर्फी विकासका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए।  फरक प्रसङ्गमा मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्ने आफ्नो योजना सुनाए। त्यस अवसरमा […]