त्रिविको ५१ औं दीक्षान्त समारोह पुस १० गते

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते हुने भएको छ।