धौलिगङ्गा बाँध खोलिँदै, महाकाली किनारमा सतर्क रहन प्रशासनको आग्रह
१२ साउन, बैतडी । भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएको छ ।
बाँध खोलेसँगै नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह पनि …