उन्मुक्तिको राजनीति र भ्रष्टाचारको विस्तार

प्राक्कथन विगत आधा शताब्दीको अवधिमा सर्वकालीन र सर्वाधिक रूपमा चर्चित, अनि आफैँले अनुभूत गरेको, पीडा खेपेको र अनेकौँ पटक चर्चा-परिचर्चा सुनेको राष्ट्रिय समस्या र चिन्ताको विषय हो- 'भ्रष्टाचार' । भ्रष्टाचारको कारणबाट नेपाली जनता आक्रान्त छन्। भ्रष्टाचारकै कारणबाट …