पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर  चार लेन कालोपत्र भएको छ । ‘सर्भिस लेन’ निर्माण जारी छ । सेतीमा ‘सिग्नेचर’ पुल धमाधम बन्दै सेती नदीमा रु एक अर्ब सात करोड लागतमा […]