पर्वतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले  मृत घोषणा गरेका थिए ।