फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागु हुने गरी आज बुधबारदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको छ।