काठमाडौं- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपत्यकासहित विभिन्न स्थानबाट हटाइएका सुकुम्वासीमाथि वालेन्द्र शाह नेतृत्वको सरकारको अमानवीय व्यवहार नरोकिएको बताएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको आकष्मिक समयमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘हिजो मात्रै नेपाल सरकारले गम्भीर त्रुटि गरेको छ। दिगो बसोबासको व्यवस्था नगरी सुकुमवासीलाई उठिबास लगाएको छ। त्यो सरकार यो जेठ, असार र […]