इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर

सरकारले इन्धन खपत घटाउने उद्देश्यले लागू गरेको शनिबार र आइतबारको सार्वजनिक बिदाले अपेक्षित परिणाम दिन नसकेको तथ्यांकले देखाएको छ । बिदा व्यवस्थाबाट सार्वजनिक तथा निजी सवारी साधनको प्रयोग घट्ने र इन्धन खपतमा कमी आउने अपेक्षा गरिए पनि निर्माण क्षेत्र र औद्योगिक गतिविधिमा डिजेलको माग बढ्दा कुल खपत झनै बढेको देखिएको हो । भन्सार विभागका अनुसार […]