जन्मकैदको सजाय पाएका सुन्धारा कारगारबाट फरार कैदी पक्राउ

४ वैशाख, काठमाडौं । सुन्धारा कारागार (जग्गनाथ देवल)बाट फरार भएका जन्म कैदको सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको सोताङ गाउँपालिका–३ का ३५ वर्षीय होमबहादुर राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान …