लिग– २ : स्कटल्यान्डले जित्यो टस, पहिला ब्याटिङ गर्ने

स्कटल्यान्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।