विराज हल पुग्दा यस्तो क्रेज, ‘राम नाम सत्य’ को कमाइबारे वितरक के भन्छन् ?
काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को छेकोमा प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।
शुक्रबार भन्दा शनिबारको व्यापार बढेको शाहीको भनाइ छ । …