धनगढीमा आयुर्वेदिक उपचार लिनेको सङ्ख्या बढ्दै

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ।