डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

२०४९ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) निर्विरोध निर्वाचित भएका छन्।