दिपक र सुलभलाई थुनामा पठाउन आदेश

विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन आदेश दिएको छ।