बेइजिङमा परराष्ट्रमन्त्री : नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ

१ असार, बेइजिङ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, हिमालय संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिएका छन् । चाइनिज एकेडेमी अफ साइन्स (सीएएस) र …