मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित, ‘वर्किङ क्यापिटल र एनडीएफ’ मा सामान्य परिवर्तन

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गरेको छ। मंगलबार अबेरसम्म बसेको सञ्चालक समिति बैठकले समीक्षा स्वीकृत गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना एएमएल/सीएफटी र ‘Financial Action Task Force’ (FATF) को प्लेनरी कार्यक्रममा सहभागी भई आजै नेपाल फर्किएलगत्तै व्यवस्थापन तथा सञ्चालक समितिको […]