नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

सर्लाहीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सिमा नाका बन्द गरिने भएको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार […]