५ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूमा व्यापक बेथिति देखिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको अनुगमन क्रममा विभिन्न खालका बेथिति भेटिएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको …