प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे
११ चैत, काठमाडौं । चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।
शपथ ग्रहण मध्याह्न १२:३४ बजेका …