बैंकिङ्ग क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई कोशी एक्सिलेन्स अवार्ड २०२६ को बैकिङ्ग विधातर्फको अवार्ड प्रदान गरिएको छ । नयन मिडिया फाउन्डेसन इटहरीले आयोजना गरेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा बैंकिङ विधातर्फको अवार्ड माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालालाई प्रदान गरिएको हो । सुनसरीको इटहरीमा रहेको […]