झापाको बुधबारेमा एउटा इन्सास बरामद - देशसञ्चार

झापा- जेनजी आन्दोलनका क्रममा झापाको बिर्तामोडबाट प्रहरीबाट खोसिएको इन्सास हतियार शनिबार इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले बरामद गरेको छ।