सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ ।  यसक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीले मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई जारी राखेकी छन् ।  यसक्रममा टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतीदेखि मतपेटीका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी […]