उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत हालसम्म २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष रहेका छन्। यस्तै अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट […]