कांग्रेस र मुलुकका लागि निर्वाचन आयोगको निर्णय उल्टिनुपर्छ : पूर्णबहादुर खड्का
४ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टी र मुलुकको हितविपरीत पार्टीको आधिकारिकता प्रदान गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वले आज सर्वोच्च अदालत पुगेर रिट …