विश्वविद्यालयको संरक्षकमा राष्ट्रपति र परिषद्‌‌मा कुलपति रहने अध्यादेश तयार

१ माघ, काठमाडौं । विश्वविद्यालयको संरक्षकमा राष्ट्रपति र परिषद्‌मा कुलपति रहने प्रस्ताव गरिएको छ । कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाएर परिषद्को अध्यक्ष कुलपति हुने प्रस्ताव गरिएको हो । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार दीक्षान्त समारोहमा संरक्षकको रूपमा …