मध्यरातमा कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा (तस्वीरहरू)

१ माघ, काठमाडौं । आज माघे संक्रान्ति । विशेषगरी थारू समुदायले धुमधामका साथ मनाउने यो पर्व देशभर लोकप्रिय छ । संक्रान्तिको दिनै पर्खेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ । भृकुटीमण्डपमा विशेष …