ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलबार पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरू पारित गरेको छ। साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले हुन आउने रु. २,९३,९७,७५२.१४ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको […]