सोचेर यो नसकिने!

पोखेर यो पोख्न नपाउँदै पोखिन्छन् कि भावहरू जुन कहिल्यै भएनन् आफ्नो न तिम्रो, न मेरो