अर्थमन्त्री खनालको दाबी : तीन महिनामा १० प्रतिशत राजस्व वृद्धि, चिनियाँ लगानीकर्ताले प्रशंसा गरे
युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए।