३० कार्तिक, काठमाडौं । नेपालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठलाई बेलायतमा सम्मान गरिएको छ । डा.श्रेष्ठलाई शुक्रबार 'रोयल कलेज अफ सर्जनस अफ एडिनवर्ग'ले सम्मान गरेको हो ।
श्रेष्ठ बेलायतमा प्रत्यारोपण सम्बन्धी अध्ययन पूरा गरी नेपाल आएका …