३८ पटक पक्राउ परिसकेका व्यक्ति फेरि पक्राउ

चोरी तथा पाकेटमारी लगायतका घटनामा ३८ पटक पक्राउ परेका व्यक्ति फेरि पक्राउ परेका छन्।