राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ

काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक प्रयोग गरी कारोबार गरेको राजस्व चुहावट मुद्दामा कैद र जरिवाना तोकिएका गुलसन श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ ।  रौतहटको गरुडा नगरपालिका-१ का ३३ वर्षीय श्रीवास्तवलाई पर्साको वीरगन्ज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । उच्च अदालत पाटनले श्रीवास्तवलाई ५३ करोड ८१ […]