बकुल्लाले पानी खायो लामो चुच्चाले
यताउति नगर कान्छी हान्छु जुत्ताले। सानोमा यस्तै गीत गाउँदो रैछु। तोतेबोलीमा अड्कीअड्की गाइने त्यस्ता गीत आफन्तजनमाझ खुबै हिट हुने। गीतका शब्द कस्तो, भाव र आशय के, त्यो उमेरमा के सुद्दी! सिकाउनेले बालकलाई भुल्याउन सिकायो, बालकले त्यसैलाई रमाइलो गर्ने ठेगाना बनायो। आफ्नो तोतेबोलीको सम्झना छैन अहिले। बरु मामाघरमा मामाले जिस्क्याउँदै […]