नेकपाका समितिलाई निर्देशन : सामाजिक सञ्जालको पेज वा ग्रुप बनाएर जानकारी गराउनू

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी कमिटीहरुले सामाजिक सञ्जाल अन्तर्गतका आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी पार्टीलाई गराउनुपर्ने भएको छ । यदि सामाजिक सञ्जालको पेज वा ग्रुप नबनाएको भए …