भोजपुरका खेतमा लहलहाए सुनौला धान, किसानलाई भित्र्याउने चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तजनसँग चाडपर्वको खुसी साट्न व्यस्त छन् । दसैँको टीका–जमरा र खानपिन सकिएलगत्तै धान भित्र्याउने चटारो सुरु हुने किसान बताउँछन् । भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्काका अनुसार दसैँ मनाइसकेपछि किसान धान […]