काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु भएको छ । यो चिसो मौसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू । बसाइसराइ वर्षेनी १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन । त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरू हुन्छन । चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरु चराहरू पनि उपयुक्त मौसम को खोजीमा नेपाल […]