फ्रान्समा प्रदर्शन जारी रहँदा खाडी भ्रमणमा निस्किए म्याक्रोन, गृहमन्त्रीको राजीनामा के भयो ?

फ्रान्समा महँगी, कमजोर सार्वजनिक सेवा र विद्यालयको अवस्थालाई लिएर भएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा अस्वीकार गरेका छन्।