अमेरिकी ठूला बैंकको कर्जा र निक्षेप बढ्यो, ग्राहकको रकम टिकाउन ब्याज प्रतिस्पर्धा तीव्र

अमेरिकाका प्रमुख बैंकले तेस्रो त्रैमासमा कर्जा तथा निक्षेप विस्तार गरेका छन्। तर उच्च ब्याजदर र ग्राहकलाई आकर्षित गर्ने प्रतिस्पर्धाका कारण निक्षेप टिकाउन लागत बढ्दा बैंकको मार्जिनमा दबाब परेको छ। मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार जेपीमोर्गन चेस, सिटीग्रुप र वेल्स फार्गोको खुद ब्याज आम्दानी बढेको छ। उच्च ऋण लागतले कर्जाको माग कमजोर बनाउने चिन्ताबीच पनि यी बैंकको […]