बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका उपाय सुझाउन समिति गठन गरिएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधारका लागि समिति गठन गरिएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा. डिल्लीराम भण्डारीको संयोजकत्वमा गठित समितिमा सञ्चालक सदस्यद्वय डा. शान्ति भुर्तेल र इशा प्रधान सदस्य छन् । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका […]