२०औं एसियन गेम्समा जापानले जित्यो पहिलो स्वर्ण पदक
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा घरेलु टोलीले पहिलो स्वर्ण पदक जितेको छ । जापानका ताकुमी होजोले पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण पदक जितेका हुन् ।
उनले ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र …