पाँच सांसद पदमुक्त गर्न उपसभामुखलाई राप्रपाको पत्र

राप्रपाले भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।