बिरुडा धोएर न्यालाको गौरापर्व मनाइँदै

१७ भदौ, कञ्चनपुर । पर्व गौराको आज दोस्रो दिन बिरुडा धोएर न्वालाको गौरा मनाइँदैछ । मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा बर्तालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन् । गौरा पर्वका जानकार …