काठमाडौँ उपत्यकाका मुख्य सहरी ‘कोर एरिया’ (भित्री सहरी क्षेत्र) हरू अब प्राविधिक र भौगोलिक रूपमा ‘स्याचुरेसन पोइन्ट’ (पूर्ण रूपमा भरिभराउ हुने अवस्था) मा पुगिसकेका छन्। कंक्रिटको संरचनात्मक जङ्गल बनिसकेका यी मुख्य सहरहरूमा अब नयाँ पूर्वाधार थपिने ठाउँ बाँकी छैन। परिणामस्वरूप, सहरीकरणको तीव्र लहर अहिले उपत्यकाका बाहिरी र सीमान्त क्षेत्र (पेरी-अर्बन फ्रिन्जेज), विशेषगरी काठमाडौं उपत्यकाका काठ […]