निधिको प्रश्न : दुईतिहाइ सरकारको आदर्श, सिद्धान्त र कार्यनीति खोइ ?

शक्तिपृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनु सत्तारुढ दलको प्रमुख दायित्व भएको निधिले बताए ।