चुनाव प्रचार गर्न पुगेका ट्रम्पलाई प्रदर्शनकारीले पटक-पटक रोकेपछि...

ट्रम्पले सभामा ठुला लागूपदार्थ व्यापारी, मानव तस्कर र प्रहरी अधिकारीको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने आफ्नो धारणा दोहोर्‍याए।