मार्जिन कारोबारमा ब्रोकरको निरीक्षण गर्ने नेप्सेको तयारी, नयाँ उपकरण सञ्चालन गर्न सक्षम रहेको दाबी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीहरूको मार्जिन ऋण कारोबार निरीक्षण गर्ने भएको छ। ब्रोकरअनुसार फरक–फरक मूल्य निर्धारण भएको विषय उठेपछि नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले सम्बन्धित कार्यविधि पालना भए–नभएको जाँच गरिने बताएका हुन्। बुधबार अर्थसमितिको पुँजीबजारसम्बन्धी छलफलमा सुवेदीले नेप्सेको मार्जिन कारोबार कार्यविधिका आधारमा ब्रोकरको अभ्यास निरीक्षण गर्ने बताए। उनका अनुसार धेरै ब्रोकर […]